एक लाखको पोर्टफोलियो १ करोड माथि पुर्याएका प्राध्यापक भन्छन् ‘राष्ट्र बैंकले क्याप खोले बजार ५ हजार माथि पुग्छ ’
काठमाण्डौ । नेपालको पूँजीबजारमा अनुभव र सिकाईले खारिएका एक लगानीकर्ता हुन्– केशव प्रसाद निरौला । निरौला पेशाले त्रिभुवन विश्वविद्यालयका प्राध्यापक समेत हुन् । बिहानको समयमा शिक्षण पेशा गर्ने निरौला दिनको फुर्सदिलो समयमा सेयरबजारमा लगानी गर्छन् । सेयर बजारमा निरौलाको अनुभव निकै लामो छ । उनी २०५१ सालदेखि सेयरबजारमा कार्यरत छन् । सेयरबजारमा जम्मा एक लाख रुपैयाँ लिएर बजार...