वार्षिक औषत २१.६% लाभांश दिएको स्वरोजगार लघुवित्तको सेयर बुलिस सेन्टिमेन्टमा, कस्तो रहला अबको यात्रा ?
काठमाण्डौ । स्वरोजगार लघुवित्त वित्तिय संस्था लिमिटेड नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत ‘घ’बर्गको वित्तीय संस्थाहरु मध्यको एक हो । यो सस्था विसं २०६६ सालमा काभ्रे जिल्लामा स्थापित भएको थियो । यो सस्थाको मुख्य उद्देश्य भनेको ग्रामिण भेगका महिलाहरुलाई वित्तीय सेवा उपलब्ध गराउनु रहेको छ । आधारभूत पक्षः यस आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रतिबेदन अनुसार कम्पनीको...