तारागाउँ रिजेन्सी होटल्सद्वारा पुरानो नगद लाभांश तथा बोनस सेयर बुझिलिन आग्रह
काठमाण्डौ । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले विभिन्न आवमा वितरण गरेको नगद लाभांश तथा बोनस सेयर बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।