अध्ययन बिदा दुरुपयोग गरेका त्रिभुवन विश्वविद्यालयका प्राध्यापकबाट १०.४६ करोड असुल
काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयमा अध्ययन बिदा लिएर लामो समयसम्म सेवामा नफर्किएका प्राध्यापकहरूबाट रकम असुली प्रक्रिया तीव्र पारिएको छ। छानबिनपछि हालसम्म ४१ जना प्राध्यापकले करिब १० करोड ४६ लाख ५६ हजार ८०४ रुपैयाँ विश्वविद्यालयको पेन्सन कोषमा फिर्ता गरिसकेका छन्।विश्वविद्यालयका अनुसार अध्ययन बिदामा गएका १९१ जना प्राध्यापकमध्ये ४१ जनाले रकम फिर्ता गरिसकेका छन्। थप...

