लगानी र विकास बैंक समूहमा लगानीकर्ताको आकर्षण, हाइड्रो सेक्टरको रु.६.३१ खर्बको सेयर कारोबार
काठमाण्डौ । सेयरबजारमा लगानी र विकास बैंक सेक्टरमा लगानीकर्ताहरको आकर्षण देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको १० महिनाको तथ्याङ्कअनुसार लगानी समूह र विकास बैंक समूूको सेयर कारोबार सर्वाधिक बृद्धि भएको छ । सो अवधिसम्म लगानी समूहको १ खर्ब ३८ अर्ब ५ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । गत आवको सोही अवधिसम्मको तुलनामा यो सेक्टरको सेयर कारोबार...