ARE GP ग्रान्ड फिनालेमा नेपाली राइडरहरूको उत्कृष्ट सफलता
काठमाण्डौ । भारतको चेन्नईस्थित मद्रास इन्टरनेशनल सर्किटमा सम्पन्न ARE GP ग्रान्ड फिनालेमा नेपाली राइडरहरूले उल्लेखनीय प्रदर्शन गरेका छन् । TVS Apache Racing Experience (ARE) GP नेपालमार्फत छनोट भएका तीन जना नेपाली राइडरहरूले प्रतिस्पर्धात्मक वातावरणबीच उत्कृष्ट कौशल र आत्मविश्वास प्रदर्शन गर्दै पोडियम स्थान सुरक्षित गरेका हुन्। तीव्र गति र चुनौतीपूर्ण ट्र्याकका बाबजुद उनीहरूले उत्कृष्ट...

