अमेरिकाद्वारा इरानसँग सम्बन्धित ३५ व्यक्ति र कम्पनीमाथि नयाँ प्रतिबन्ध, गोप्य बैंकिङ सञ्जालमा संलग्नताको आरोप
काठमाण्डौ । अमेरिकाले इरानसँग सम्बन्धित ३५ जना व्यक्ति र कम्पनीहरूमाथि नयाँ प्रतिबन्ध घोषणा गरेको छ। यी संस्था र व्यक्तिहरू इरानको गोप्य बैंकिङ प्रणालीमा संलग्न रहेको आरोप लगाइएको छ।अमेरिकी वित्त मन्त्रालय अन्तर्गतको अफिस अफ फरेन एसेट्स कन्ट्रोल (ओएफएसी) का अनुसार उक्त नेटवर्क अरबौं डलरबराबरको लेनदेनमा संलग्न थियो र इरानका आतंकवादलाई समर्थन गर्ने गतिविधिहरूसँग...

