शनिबार, असार ७,२०८२ 07:21:53
  • शनिबार, असार ७,२०८२ 07:21:53
Global IME Bank Limited

शीर्ष १० ब्रोकरमा पाँच वटाबाट उच्च खरिद हुँदा ५ वटैबाट बिक्री

Hyundai Nepal
शीर्ष १० ब्रोकरमा पाँच वटाबाट उच्च खरिद हुँदा ५ वटैबाट बिक्री
Nabil Bank Limited

काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा पाँचवटा ब्रोकरहरुबाट उच्च खदिर भएको छ भने पाँचवटै बाट उच्च बिक्री भएको छ ।  

आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ३७ करोड २२ लाखको खरिद भएको छ भने २६ करोड ८९ लाखको खरिद भएको छ ।  

दोस्रो स्थानमा रहेको सेयर प्रो – सेक्यूरिटिजबाट २३  करोड ७७ लाखको खरिद भएको छ भने १८ करोड ९६ लाखको बिक्री भएको छ ।

CG Motors
Muktinath Bikas Bank Limited

तेस्रो स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट २१ करोड ५० लाखको खरिद भएको छ भने १८ करोड ६८ लाखको  बिक्री भएको छ ।  

चौंथो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट २१ करोड ४१ लाखको खरिद भएको छ भने १७ करोड ५४ लाखको बिक्री भएको छ ।  

पाँचौ स्थानमा रहेको एबीसी सेक्यूरिटिजबाट ९ करोड ७८ लाखको खरिद हुँदा २६ करोड ५३ लाखको  बिक्री भएको छ ।  

छैटौ स्थानमा रहेको आर्यतारा सेक्यूरिटिजबाट १७ करोडको खरिद हुँदा १७ करोड ८० लाखको बिक्री भएको छ ।  

सातौं स्थानमा रहेको सनी सेक्यूरिटिजबाट १६ करोड २९ लाखको खरिद भएको छ भने १७ करोड ९४ लाखको बिक्री भएको छ ।  

आठौ स्थानमा रहेको अनलाइन सेक्यूरिटिजबाट १५ करोड २० लाखको खरिद भएको छ भने १६ करोड २४ लाखको बिक्री भएको छ ।  

नवौं स्थानमा रहेको दीपशिखा धितोपत्रबाट १६ करोड ९५ लाखको खरिद भएको छ भने १३ करोड ७१ लाखको बिक्री भएको छ ।  

दशौं स्थानमा रहेको श्रीहरी सेक्यूरिटिजबाट १४ करोड १९ लाखको खरिद भएको छ भने १५ करोड ९३ लाखको बिक्री भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.