IME remit
  • बिहीबार, कार्तिक ६,२०८२ 02:58:30
IME remit
Global IME Bank Limited

महुली लघुवित्तको एफपीओ बाँडफाँड, ९ जनाको भागमा पर्यो ११ कित्ता

Hyundai Nepal
महुली लघुवित्तको एफपीओ बाँडफाँड, ९ जनाको भागमा पर्यो ११ कित्ता
Shivam Cement

काठमाण्डौ ।  महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ बाँडफाँड भएको छ । आज बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको कार्यालयमा एक समारोहका बीच एफपीओ बाँडफाँड भएको हो ।  

क्यापिटलका अनुसार कम्पनीको एफपीओमा कुल १६ लाख ९२ हजार १०६ आवेदकबाट २ करोड २८ लाख ५२ हजार ८० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

यसमध्ये २ करोड २७ लाख ८२ हजार २० कित्ता सेयर खरिदका लागि परेको १६ लाख ६७ हजार ७७४ आवेदन सदर भएको छ । सदर भएका आवेदकहरुलाई ४ लाख ७५ हजार ४४९.१५ कित्ता सेयर बाँडफाँड गरिएको छ ।    

कुल आवेदकमध्ये ४७ हजार ५७४ जनालाई आईपीओ बाँडफाँड गरिएको छ । यी मध्ये ९ जनालाई ११ कित्ता र १ जनालाई १०.१५ कित्ता सेयर पाएका छन् ।  

CG Motors
Muktinath Bikas Bank Limited

संस्थाले गत पुस ५ गतेदेखि पुस ९ गतेसम्म कुल ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४ लाख ७५ हजार ४४९.१५कित्ता एफपीओ सेयर निष्कासन गरेको थियो। यो आईपीओमा ४८ गुणा बढी आवेदन परेको थियो । 

Global IME Bank Limited
Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.