IME remit
  • बिहीबार, कार्तिक ६,२०८२ 02:53:27
IME remit
Global IME Bank Limited

विश्वका सबैभन्दा धनी व्यक्तिले एक सेकेण्डमा कति कमाउँछन् ? यस्तो छ रोचक तथ्य

Hyundai Nepal
विश्वका सबैभन्दा धनी व्यक्तिले एक सेकेण्डमा कति कमाउँछन् ? यस्तो छ रोचक तथ्य
Shivam Cement

काठमाण्डौ । विश्वका सबैभन्दा धनी व्यक्ति बनार्ड आर्नल्डको प्रतिसेकेण्ड कमाई कति होला ? लुई भुईटन(एलभीएमएच)का अध्यक्ष तथा सीईओ बनार्ड हाल २२८.३ अर्ब डलर कुल नेटवर्थका साथ विश्वको सबैभन्दा धनी व्यक्ति छन् ।  

बर्नाडको मुख्य आम्दानीको स्रोत भनेको एलभीएमएचमा उनको स्वामित्व नै हो । यो कम्पनीको बनार्ड र उनको परिवारको ६.७४४ प्रतिशत स्वामित्व रहेको छ । सन् २०२३ मा कम्पनीले २२.८ अर्ब युरोबराबरको कुल आम्दानी गरेको थियो ।  

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

यो कुल आम्दानीमा बर्नाड र उनको परिवारको हिस्सा १.५३७ अर्ब युरो हुन आउँछ । रिपोर्टका अनुसार बर्नाडले प्रतिसेकेण्ड ४८.७४ युरो कमाउँछन् ।  

यस्तै उनको प्रतिमिनेट आम्दानी २९२४.४२ युरो,प्रतिघण्टा कमाई १ लाख ७५ हजार ४६५.२० युरो,प्रतिदिन कमाइ ४२ लाख ११ हजार ०८६.४० युरो र प्रतिसाता कमाई २ करोड ९४ लाख ७७ हजार ६०५.६० युरो छ ।  

यो आँकडा मस्कले सन् २०२३ मा उनले आर्जन गरेको आम्दानीलाई आधार मानेर गरिएको हो ।  २२८.३ अर्ब डलरका साथ बर्नाड धनाढ्यको सूचीमा पहिलो स्थानमा छन् भने दोस्रो स्थानमा एलन मस्क छन् । एलन मस्कको कुल सम्पत्ति २०७.५ अर्ब डलर छ । तेस्रो स्थानमा रहेका जेफ बेजोसको कुल सम्पत्ति १९५.६ अर्ब डलर छ ।  -एजेन्सी

CG Motors
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.