मंगलवार, भाद्र १७,२०८२ 03:17:45
  • मंगलवार, भाद्र १७,२०८२ 03:17:45
Global IME Bank Limited

नेपालकै पहिलो १०० इन्च मेगास्क्रिन टिभी अब नेपाली बजारमा

Hyundai Nepal
नेपालकै पहिलो १०० इन्च मेगास्क्रिन टिभी अब नेपाली बजारमा
Shivam Cement

काठमाण्डौ । नेपालकै सबैभन्दा ठूलो र नं. १ ब्राण्ड सिजीले १०० इन्च मेगास्क्रिन टिभी नेपाली बजारमा भित्र्याएको छ । फोरके ओएलईडी प्लसं टेक्नोलोजि प्रयोग गरिएको सो टिभीको पिक ब्राइटनेस ८०० निट्सको छ ।९० प्रतिशत डीसीआई पी–३ कलर ग्यामेट सहितको टि।भीमा १२ लोकल डिमिङ जोन रहेकोर ११४ हर्ज रिफ्रेस रेटमा ६४ बिलियन कलर सम्मको डल्बी भिजन रहेको छ ।कम्पनीका अनुसार सिजी ब्राण्डको टिभीनेपालकै पहिलो गुगल प्रमाणित टिभी हो र सो टिभी नेपालकै सबैभन्दा ठुलो र पहिलो १०० इन्च मेगास्क्रिन टिभी हो।

कम्पनीका अनुसार टिभीको पिक प्रोफोर्मेन्स कायम राख्न नयाँ क्वाडकोर ए सेभेन थ्रि प्रोसेसर जडान गरिएको छ । त्यसका साथै GB DDR4 RAM+ 32 GB storage पनि छ । कोठामा होस् या लिभिङ रुममा, एन्टि ग्लेर स्क्रिनको मदतले ५० प्रतिशतसम्म रिफ्लेक्सन रोकिन्छ । जसले गर्दा १७८ डिग्रिको भियुइङ एङ्गल प्रदान गर्छ। 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यसमा ६० वाटको २.१.२ साउन्ड सिस्टम जडान गरिएको छ, जसमा ५ वाटको २ वटा टप फायरिङ स्पिकर, एउटा २० वाटको सबवुफर अनि २ वटा १५ वाटको डाउन फायरिङ स्पिकर रहेको छ । साथै ह्यान८ फ्रि भ्वाइस कन्ट्रोल भएको सो टिभीमा रहेको डोल्बि एटमोस सिनेम्याटिक साउन्डको प्रयोगले ग्राहकहरुलाई मल्टि डाइमेन्सनल साउन्डको अनुभुति गराउँछ ।

जसले टेलिभिजनमा चलचित्र, खेल हेर्दा वास्तविक रोमाञ्चक अनुभव दिनेछ । साथै निर्बाध गेमिङ प्रोफोर्मेन्स, जस्मा गेम पिक्चर मोड र एमिङ एड जस्ता सुविधाहरूले अद्भुत गेमिङ अनुभव प्रदान गर्नेछ।

Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.