शुक्रबार, चैत्र २०,२०८२ 03:29:38
Bizshala
  • शुक्रबार, चैत्र २०,२०८२ 03:29:38
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

विद्यालयस्तरमा अध्ययनरत विद्याथीरुहका लागि ‘भिजिट नेप्से’ कार्यक्रम आयोजना गर्दै नेप्से

Bizshala
विद्यालयस्तरमा अध्ययनरत विद्याथीरुहका लागि ‘भिजिट नेप्से’ कार्यक्रम आयोजना गर्दै नेप्से
Shivam Cement

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले ‘ग्लोबल मनि विक २०२५’का अवसरमा विद्यालय स्तरमा अध्ययनरत विद्याथीरुहका लागि ‘भिजिट नेप्से’ कार्यक्रम आयोजना गर्ने भएको छ । राष्ट्र बैंकले वित्तीय प्रणालीमा आवद्ध तथा वित्तीय साक्षरता अभिवृद्धिमा क्रियाशिल सम्पूर्ण संघसंस्था र निकायहरुलाई ‘ग्लोबल मनि विक २०२५’ भव्य रुपमा मनाउन आह्वान गरेसँगै नेप्सेले यस्तो कार्यक्रम आयेजना गर्न लागेको हो ।  

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

यस कार्यक्रममा सहभागी हुन इच्छुक कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरुले अनलाइन फारम भरी सहभागीता जनाउन सक्नेछन् । विद्यार्थीहरुले चैत १ गतेसम्म फारम भर्न सक्नेछन् । अनलाइन फारम भर्ने विद्याथीहरुलाई प्राथमिकताका आधारमा यस कार्यक्रममा सहभागी गराइने नेप्सेले जनाएको छ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

हरेक वर्ष मार्च महिनामा साताव्यापी रूपमा ग्लोबल मनी विक मनाइन्छ । यसै सन्दर्भमा आगामी मार्च १७ देखि २३ (२०८१ चैत ४ देखि १०) सम्म 'Think before you follow, wise money tomorrow' भन्ने नाराका साथ ग्लोबल मनी विकको १३ औं संस्करण मनाउन लागिएको हो ।  

Global IME Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.