TRENDING
आजदेखि दाउन्ने सडकखण्ड दैनिक चार घण्टा बन्द हुने
- NEWS
- बुधबार, चैत्र २७,२०८१ 09:40:30
काठमाण्डौ । नारायणगढ–बुटवल सडकअन्तर्गतको दाउन्ने खण्डमा आजदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ । नारायणगढ–बुटवल सडक योजनाले दाउन्ने खण्डमा आजदेखि दैनिक चार घण्टा सवारी आवागमन बन्द हुने जनाएको हो ।
यो सडक खण्डमा आज बिहान ११ देखि अपराह्न ३ बजेसम्म सवारी आवागमन बन्द हुनेछ । यो समय तालिका चैत ३१ गतेसम्म कायम रहनेछ ।
यो पनि हेर्नुहोस
रास्वपाको वरिष्ठ नेतामा प्रधानमन्त्री बालेन शाह मनोनीत
- by Bizshala
- 48 मिनेट अगाडी
सीपयुक्त जनशक्ति उत्पादनमा फुटवेयर क्षेत्रलाई सरकारको साथ
- by Bizshala
- 3 घण्टा अगाडी

