काठमाण्डौ। आजका शीर्ष १० ब्रोकरहरुमा ७ वटाबाट उच्च बिक्री भएको छ भने ३ वटाबाट मात्रै खरिद भएको छ । आज नासा सक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ४४ करोड ५१ लाखको खरिद भएको छ भने ४१ करोड ९५ लाखको बिक्री भएको छ ।
दोस्रो स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट २६ करोड ५९ लाखको खरिद भएको छ भने २९ करोडको बिक्री भएको छ ।
तेस्रो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट २३ करोड ५१ लाखको खरिद २८ करोड ५६ लाखको बिक्री भएको छ ।
चौंथो स्थानमा रहेको श्रीकृष्ण सेक्यूरिटिजबाट १२ करोड ९६ लाखको खरिद भएको छ भने ३६ करोड १३ लाखको बिक्री भएको छ ।
पाँचौ स्थानमा रहेको सनी सेक्यूरिटिजबाट २५ करोड ३२ लाखको खरिद भएको छ भने २३ करोड ७५ लाखको बिक्री भएको छ ।
छैठौं स्थानमा रहेको डाइनामिक मनी म्यानेजरबाट २२ करोड ८७ लाखको खरिद भएको छ भने २३ करोड ५२ लाखको बिक्री भएको छ ।
सातौ स्थानमा रहेको सुमेरु सेक्यूरिटिजबाट १९ करोड ६१ लाखको खरिद भएको छ भने १९ करोड ८४ लाखको बिक्री भएको छ ।
आठौ स्थानमा रहेको प्रिमियर सेक्यूरिटिजबाट १५ करोड २८ लाखको खरिद भएको छ भने १८ करोड ३५ लाखको बिक्री भएको छ ।
नवौं स्थानमा रहेको त्रिशक्ति सेक्यूरिटिजबाट १५ करोड ८७ लाखको खरिद भएको छ भने १६ करोड ९९ लाखको बिक्री भएको छ ।
दशौ. स्थानमा रहेको अनलाइन सेक्यूरिटिजबाट १६ करोड २३ लाखको खरिद भएको छ भने १५ करोड ५० लाखको बिक्री भएको छ ।