काठमाण्डौ। आजका शीर्ष १० ब्रोकरहरुमा ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट बिक्री भएको छ । आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ४५ करोड ४४ लाखको खरिद भएको छ भने ३२ करोड ९३ लाखको बिक्री भएको छ ।
दोस्रो स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट ३६ करोड ४२ लाखको खरिद भएको छ भने ३६ करोड ५२ लाखको बिक्री भएको छ ।
तेस्रो स्थानमा रहेको सनी सेक्यूरिटिजबाट ३३ करोड १३ लाखको खरिद भएको छ भने ३४ करोड ९५ लाखको बिक्री भएको छ ।
चौंथो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट २८ करोडको खरिद भएको छ भने ३० करोडको बिक्री भएको छ ।
पाँचौ स्थानमा रहेको श्रीकृष्ण सेक्यूरिटिजबाट २५ करोड ८८ लाखको खरिद भएको छ भने २२ करोड ४० लाखको बिक्री भएको छ ।
छैठौं स्थानमा रहेको अनलाइन सेक्यूरिटिजबाट २१ करोड ७० लाखको खरिद भएको छ भने २२ करोड ६५ लाखको बिक्री भएको छ ।
सातौ स्थानमा रहेको डाइनामिक मनी म्यानेजरबाट २० करोड ३६ लाखको खरिद भएको छ भने २३ करोड ६० लाखको बिक्री भएको छ ।
आठौं स्थानमा रहेको आर्यतारा सेक्यूरिटिजबाट २२ करोड ८१ लाखको खरिद भएको छ भने २० करोड ६९ लाखको बिक्री भएको छ ।
नवौं स्थानमा रहेको क्यापिटल म्याक्सबाट २२ करोड ७२ लाखको खरिद भएको छ भने २० करोड १२ लाखको बिक्री भएको छ ।
दशौं स्थानमा रहेको त्रिशक्ति सेक्यूरिटिजबाट २० करोड ६६ लाखको खरिद भएको छ भने १७ करोड ५१ लाखको बिक्री भएको छ ।