काठमाण्डौ। आजका शीर्ष १० ब्रोकरहरुमा ७ वटाबाट उच्च खरिद भएको छ भने ३ वटाबाट मात्रै बिक्री भएको छ । आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर बारोबार भएको छ । यो ब्रोकरबाट आज ५७ करोड ९४ लाखको खरिद भएको छ भने ८७ करोड ९३ लाखको बिक्री भएको छ ।
दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट ४३ करोड ४१ लाखको खरिद भएको छ भने ३३ करोड ७४ लाखको बिक्री भएको छ ।
तेस्रो स्थानमा रहेको सनी सेक्यूरिटिजबाट ३५ करोड ८२ लाखको खरिद भएको छ भने ३२ करोड ९५ लाखको बिक्री भएको छ ।
चौंथो स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट २८ करोड ८३ लाखको खरिद भएको छ भने ३२ करोड ९५ लाखको बिक्री भएको छ ।
पाँचौ स्थानमा रहेको अनलाइन सेक्यूरिटिजबाट २० करोडको खरिद भएको छ भने २९ करोड ३२ लाखको बिक्री भएको छ ।
छैठौं स्थानमा रहेको त्रिशक्ति सेक्यूरिटिजबाट २० करोड ८० लाखको खरिद भएको छ भने १८ करोड ७४ लाखको बिक्री भएको छ ।
सातौ स्थानमा रहेको दीप शिखा धितोपत्रबाट २१ करोड ३१ लाखको खरिद भएको छ भने १७ करोड ६७ लाखको बिक्री भएको छ ।
आठौ स्थानमा रहेको डाइनामिक मनी म्यानेजरबाट २० करोड १३ लाखको खरिद भएको छ भने १८ करोड ५५ लाखको बिक्री भएको छ ।
नवौं स्थानमा रहेको श्रीहरी सेक्यूरिटिजबाट २० करोड ७४ लाखको खरिद भएको छ भने १७ करोड ६७ लाखको बिक्री भएको छ ।
दशौ. स्थानमा रहेको आर्यतारा सेक्युरिटिजबाट २० करोड २० लाखको खरिद भएको छ १६ करोड ४९ लाखको बिक्री भएको छ ।