मंगलवार, असार ३,२०८२ 04:19:28
  • मंगलवार, असार ३,२०८२ 04:19:28
Global IME Bank Limited

म्याक्डीमा बियरिस क्रसओभर बनेको बजारको कति–कतिमा छ अबको सपोर्ट ?

Hyundai Nepal
म्याक्डीमा बियरिस क्रसओभर बनेको बजारको कति–कतिमा छ अबको सपोर्ट ?
Nabil Bank Limited

काठमाण्डौ । अघिल्लो दिन झिनो अंकले बढेको बजार आज करिब १५ अंकले घट्यो । आज बजार घट्दा करोबार पनि घटेको छ । प्राविधिक रुपमा आजको बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा अघिल्लो कारोबारमा मध्य ब्याण्डबाट खसेको बजारले आज तल्लो ब्याण्डमा सपोर्ट लिएको छ ।  

अपर ब्याण्ड र लोअर ब्याण्डको दुरी साँघुरिएको छ । यसले बजार साइडवेज चल्न सक्ने देखिन्छ । त्यसैगरि म्याक्डीमा बियारिस क्रसओभर बनेको छ । यो सँगै हिस्टोग्राम नेगेटिभ र लामा–लामा हुँदै गएका छन् । आरएसआई ४१ को तहमा चलेको छ भने एमएफआई ३८ को तहमा चलेको छ । 

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

ट्रेन्ड लाइन मार्फत बजारलाई नियाल्दा अब बजारले यस अघिको सपोर्ट २६३३ विन्दुमा लिन सक्छ । त्यसपछि पनि घटेमा भने २६०० र २५८० विन्दु आसपासमा बलियो सपोर्ट लिन सक्छ । त्यसैगरि, बढेमा भने २७०० , २७३५ र २७६० विन्दु आसपासमा प्रतिरोध सामना गर्न सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो बिश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.