मंगलवार, असार १७,२०८२ 05:48:56
  • मंगलवार, असार १७,२०८२ 05:48:56
Global IME Bank Limited

आरएसआई ओभर सोल्ड जोन नजिक पुगेको बजारको अबको सम्भवना कस्तो ?

Hyundai Nepal
आरएसआई ओभर सोल्ड जोन नजिक पुगेको बजारको अबको सम्भवना कस्तो ?
Nabil Bank Limited

काठमाण्डौ । आज बजार करिब १० अंकले घटेर बन्द भयो । योसँगै नेप्से लगातार ५ दिनमा ५१.१७ अंकले घटेको छ । आजको बजारलाई कारोबार तथा भोल्युमबाट नियाल्दा बजारमा २० दिने मुभिङ एभरेज भन्दा तल कारोबार भएको छ ।  

बोलिङ्गर ब्याण्डबाट नियाल्दा बजार तल्लो ब्याण्डसँगै हिडेको छ भने म्याक्डीमा यस अघि नै बियरिस क्रसओभर बनेको छ । यो सँगै हिस्टोग्राम पनि नेगेटिभ र लामा–लामा हुँदै गएका छन् । पछिल्लोपटक लगातार ५ दिन घटेको बजारमा आरएसआई ३५ को तह अर्थात करिब ओभर सोल्ड जोन नजिक पुगेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

घट्दो बजारमा यस्तो विन्दु ३० भन्दा तल र मनी फ्लोमा २० भन्दा तल पनि जान सक्छ । हाल मनी फ्लो ३१ को तहमा चलेको देखिन्छ । यस हिसाबले उल्लेखित इन्डिकेटरबाट नियाल्दा बजारमा बिक्री दबाब परेको देखिन्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपुर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.