मंगलवार, असार ९,२०८३ 04:27:05
Bizshala
  • मंगलवार, असार ९,२०८३ 04:27:05
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेपाल लाइफको आफ्नै इन्भेष्टमेन्ट कम्पनी उद्घाटन, राम्रो रिटर्न आउने क्षेत्रमा मात्रै लगानी गर्ने

Laxmi Sunrise Bank Limited
नेपाल लाइफको आफ्नै इन्भेष्टमेन्ट कम्पनी उद्घाटन, राम्रो रिटर्न आउने क्षेत्रमा मात्रै लगानी गर्ने

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत(सीईओ) प्रवीणरमण पराजुलीले सेयरधनीहरुलाई उत्कृष्ट लाभांश दिदै आइरहेको बताएका छन् ।  

कम्पनीको पूर्ण स्वामित्वको सहायक कम्पनी नेपाल लाइफ इन्भेस्टमेन्ट कम्पनीको केन्द्रिय कार्यालय समुद्घाटन कार्यक्रममा बिहीबार बोल्दै सीईओ पराजुलिले यस्तो बताएका हुन । 

New Office
CG Motors
Garima Development Bank

साथै कम्पनीले साढे २ दशकमा आफ्ना स्टेकहोल्डरहरुलाई राम्रो बोनससँगै बीमा सुबिधा समेत दिंदै आइरहेको पनि बताए ।

'हामीले जीवन बीमा क्षेत्रमा बीमितहरुले खोजे जस्तो पोलिसी लिएर आएका छौ, बीमितले बीमामार्फत गरेको बचत रकमलाई सही क्षेत्रमा लगानी गर्न आज हामीले इन्भेस्टमेन्ट कम्पनी स्थापना गरेका छौ' उनले भने, 'हामीले बीमा प्राधिकरणबाट यो कम्पनी संचालन गर्न अनुमती पाएपछि त्यहिअनुरुप सहि क्षेत्रमा लगानीको वातावरण बनाएर स्टेकहोल्डरहरुलाई राम्रो बोनस दिनेछौ ।'

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

साथै यस इन्भेस्टमेन्ट कम्पनीले लगानी विविधीकरणमा जोड दिदै रिटर्न आउने सेक्टरमा मात्रै लगानी गर्ने उनले बताए ।  

'यस कम्पनीले लगानी विविधिकरणमा जोड दिएपनि रिटर्न आउने क्षेत्रमा मात्रै लगानी गर्छौ ।'  उनले भने, 'स्टेकहोल्डर र सेयरधनीहरुलाई प्रतिफल दिने हिसाबले लगानी गर्नेछौ ।'

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.