मंगलवार, असार १७,२०८२ 02:44:29
  • मंगलवार, असार १७,२०८२ 02:44:29
Global IME Bank Limited

कुमारी बैंकद्वारा मुद्दती निक्षेपको ब्याजदरमा झिनो कटौती

Hyundai Nepal
कुमारी बैंकद्वारा मुद्दती निक्षेपको ब्याजदरमा झिनो कटौती
Nabil Bank Limited

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले जेठ महिनाका लागि ब्याजदर झिनो कटौती गरेको छ । बैंकले जेठ महिनाका लागि व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ५.७१ र संस्थागततर्फ ४.९१ प्रतिशत ब्याजदर दिने निर्णय गरेको छ ।  

वैशाख महिनाका लागि बैंकले व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ५.७२ र संस्थागततर्फ ४.९२ प्रतिशत ब्याजदर दिएको थियो।  जेठ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ बैंकका ग्राहकले ३ महिनादेखि ६ महिना तलका लागि ४.११ प्रतिशत,६ महिनादेखि १ वर्ष मुनिका लागि ४.३१ प्रतिशत,१ वर्षदेखि २ वर्ष तलका लागि ४.८१ प्रतिशत र २ वर्ष र सो भन्दा माथिका लागि ५.७१ प्रतिशत ब्याजदर पाउनेछन् ।  

CG Motors
Muktinath Bikas Bank Limited

कुमारी स्मार्ट एप अन्तर्गत ३ महिनादेखि ६ महिना तलका लागि ४.३१ प्रतिशत,६ महिनादेखि १ वर्ष तलका लागि लागि ४.५१ प्रतिशत,१ वर्षदेखि २ वर्ष तलका लागि ५.०१ प्रतिशत, २ वर्ष र सो भन्दा माथिका लागि ५.९१ प्रतिशत ब्याजदर तोकिएको छ ।  

त्यस्तै, संस्थागत ग्राहकले ६ महिनादेखि १ वर्ष तलका लागि मुद्दती निक्षेपमा ३.०५ प्रतिशत र १ वर्षदेखि २ वर्ष मुनिका लागि ३.२५ प्रतिशत,२ वर्षदेखि ३ वर्ष मुनिका लागि ४ प्रतिशत र ३ वर्ष र सोभन्दा माथिको अवधिका लागि भने ४.९१ प्रतिशत ब्याजदर पाउने छन् ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.