Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

गरिमा विकास बैंकद्वारा ब्लु डायमण्ड सोसाईटीमा वित्तीय जागरण कार्यक्रम सम्पन्न

Global IME Bank Limited
गरिमा विकास बैंकद्वारा ब्लु डायमण्ड सोसाईटीमा वित्तीय जागरण कार्यक्रम सम्पन्न
Nabil Bank Limited

काठमाण्डौ । गरिमा विकास बैंकद्वारा ब्लुडायमण्ड सोसाईटीका ‘एलजीबीटी’ समूहलाई वित्तीय जागरण कार्यक्रम आयोजना गरेको छ ।बैंकको चावहिल शाखाद्वारा आयोजित उक्त कार्यक्रममा उपस्थित सहभागीहरू लाई उत्प्रेरणा दिंदै व्यक्तिगत वित्तीय व्यवस्थापन,डिजिटल फ्रडबारे सचेतना,विभिन्न प्रकारका बचत,कर्जाहरु तथा बैंकबाट प्राप्त गर्न सकिने अन्य विभिन्न सेवाहरुको विषयमा वित्तीय शिक्षा प्रदान गरिएको बैंकले जनाएको छ ।

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कार्यक्रममा ब्लु डायमण्ड सोसाईटीको तर्फबाट अध्यक्ष शितल पिंकी गुरुङ को उपस्थिति रहेको थियो भने गरिमा विकास बैंकको तर्फबाट जोखिम व्यवस्थापन विभाग प्रमुख दिपक राज भण्डारी,लाजिम्पाट क्षेत्रीय कार्यालय प्रमुख रमेश रिजाल,चावहिल शाखा प्रमुख ईक्षा भण्डारी र अन्य कर्मचारीहरू को उपस्थिती रहेको थियो । ब्लु डायमण्ड सोसाईटीकोतर्फबाट कार्यक्रममा उपस्थित सहभागीहरूलाई यस कार्यक्रमले वित्तीय ज्ञान प्रदान गर्ने र आत्मनिर्भर बन्न सघाउ भई समग्र अर्थतन्त्रलाई नै सकरात्मक प्रभाव पार्ने बैंकले विश्वास लिएको छ ।

काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीयकार्यालय रहेको गरिमाविकास बैंक लिमिटेडको काठमाण्डौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखाकार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटीएममार्फत ग्राहकहरुलार्ई सेवा प्रदान गर्दै आईरहेको छ ।  


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.