काठमाण्डौ । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको लक इन समयावधि आगामी असोज महिनामा समाप्त हुने भएको छ । कम्पनीले सामुहिक लगानी कोषका लागि छुट्टाएको ५ प्रतिशत अर्थात ९० हजार कित्ता सेयरको लक इन अवधि असोज ११ गते समाप्त हुन लागेको हो ।
सामुहिक लगानी कोषका लागि बाँडफाँड गरिएको सेयर बाँडफाँड गरिएको मितिले ६ महिनासम्म लक इनमा राख्नुपर्ने प्रावधान रहेको छ ।
कम्पनीले २०८१ फागुन २१ गतेदेखि चैत ३ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरका १८ लाख कित्ता आईपीओ सर्वसाधारणका लागि जारी गरेको थियो । उक्त आईपीओ बाँडफाँड चैत १२ गते भएको थियो ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                .jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .jpg) 
                                         
                                         
                                        .jpg) 
                                        (1)(1).jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                