'ब्याकडोर लिस्टिङ'को बाटो खुल्दैछ ?ओम मेगाश्रीको एउटा खेलले बजारमा गम्भीर विवाद
काठमाण्डौ । सूचीकृत कम्पनी ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले निजी कम्पनी रोयल फर्मास्युटिकल्स प्रालिलाई प्राप्ति (Acquisition) गर्ने प्रस्ताव अघि सारेपछि पूँजीबजारमा नयाँ बहस सुरु भएको छ।लगानीकर्ताहरूले सामाजिक सञ्जालमा यो प्रक्रियाले भविष्यमा 'ब्याकडोर लिस्टिङ' को बाटो खोल्ने खतरा रहेको भन्दै नियामक निकायको ध्यानाकर्षण गराएका छन्। उनीहरूको मुख्य चिन्ता एउटै छ: यदि कुनै...

