बुधबार, असार १०,२०८३ 06:31:56
Bizshala
  • बुधबार, असार १०,२०८३ 06:31:56
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

विदेशी बीमकलाई नाफा वापतको रकम फिर्ता लैजान कडाई

Laxmi Sunrise Bank Limited
विदेशी बीमकलाई नाफा वापतको रकम फिर्ता लैजान कडाई

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले विदेशी बीमा कम्पनीहरुलाई नाफा बापतको रकम फिर्ता लैजान कडाई गरेको छ । प्राधिकरणले बीमकको विदेशी मुद्रा सटही सिफारिस सम्बन्धी निर्देशन, २०८२ जारी गर्दै कडाई गरेको हो ।  

विदेशमा प्रधान कार्यालय रही नेपालमा शाखा कार्यालय रहेको तथा संयुक्त लगानीमा स्थापित बीमक तथा पुनर्बीमा दलाल कम्पनीले आर्जन गरेको नाफा बापतको रकम फिर्ता लैजाने प्रयोजनका लागि सटही सिफारिस माग गर्दा विभिन्न कागजातहरु संलग्न गनुपर्ने प्राधिकरणले जनाएको छ ।  

New Office
CG Motors
Garima Development Bank

जसमा त्यस्ता कम्पनीहरुले नाफा बराबरको रकम फिर्ता लैजाने प्रयोजनका लागि सिफारिस माग गर्दा कभरिङ्ग लेटर, परीक्षण सूचीक, सञ्चालक समितिको निर्णय, प्राधिकरणबाट लाभांश फिर्ता सम्बन्धी आवश्यक कागजात, आर्थिक वर्षको ब्यालेन्स्ड सिट स्वीकृतिको पत्र, राजश्व दाखिला गरिएको प्रमाणपत्र वा भौचर, आन्तरिक राजश्व कार्यालयबाट राजस्व दाखिला रुजु भएको प्रमाण,, पूर्व आवको लाभांश फिर्ता गरेको प्रमाण र नाफा÷घाटा क्यालकुलेसन सिट संलग्न गर्नुपर्नेछ ।  

विदेशमा प्रधान कार्यालय रही नेपालमा शाखा कार्यालय रहेको कम्पनीहरुमा मेट लाइफ इन्स्योरेन्स, नेशनल इन्स्योरेन्स र ओरियन्टल इन्स्योरेन्स रहेका छन् ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.