बिहीबार, भाद्र १९,२०८२ 03:03:58
  • बिहीबार, भाद्र १९,२०८२ 03:03:58
Global IME Bank Limited

‘हिमालयन ८०–२०’ को बुक क्लोज मिति तय, कहिलेसम्म कायम इकाइधनीले पाउनेछन् प्रतिफल ?

Hyundai Nepal
‘हिमालयन ८०–२०’ को बुक क्लोज मिति तय, कहिलेसम्म कायम इकाइधनीले पाउनेछन् प्रतिफल ?
Shivam Cement

काठमाण्डौ । हिमालयन क्यापिटल योजना व्यवस्थाप रही हिमालयन म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ‘हिमालयन ८०–२०’ को गत आव २०८१/८२ का लागि घोषित प्रतिफल वितरण प्रयोजनका लागि बुक क्लोजको मिति तय गरिएको छ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

योजना व्यवस्थापक हिमालयन क्यापिटल लिमिटेडले यो योजनाका लागि घोषित प्रतिफल वितरण प्रयोजनार्थ यही भदौ २७ गते १ दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ भदो २६ गतेभित्र नेप्सको प्रणालीमा कारोबार भई कायम हुने इकाइधनीहरुले मात्र घोषित प्रतिफल पाउन योग्य हुनेछन्।

‘हिमालयन ८०–२०’का इकाइधनीहरुलाई १६.१६ प्रतिशत नगद लाभांश (करसहित) प्रदान गर्ने घोषणा गरिएको छ । 

Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.