• सोमबार, भाद्र ३०,२०८२ 07:14:09
Global IME Bank Limited

शिवम् शिमेन्टद्वारा काठमाण्डौ जिल्ला प्रशासन कार्यालयमा सरसफाई

Hyundai Nepal
शिवम् शिमेन्टद्वारा काठमाण्डौ जिल्ला प्रशासन कार्यालयमा सरसफाई

काठमाण्डौ । हालैको जेनजी आन्दोलनपश्चात काठमाण्डौमा भएको आगजनी तथा तोडफोडका कारण सिर्जना भएको असुविधा र अव्यवस्था व्यवस्थापनका लागि शिवम् सिमेन्टले सरसफाई कार्यक्रम सुरु गरेको छ ।

कम्पनीले आज जिल्ला प्रशासन कार्यालय, काठमाण्डौंसँग समन्वय गर्दै जिल्ला प्रशासन कार्यालय सरसफाई गर्नुका सार्थ दैनिक कार्य सञ्चालन सहज बनाउन आवश्यक फर्निचर समेत सहयोग गरेको छ ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

कम्पनीले वर्तमान विषम् परिस्थितिमा आवश्यक सहयोग र श्रमदान प्रदान गर्दै, आगामी दिनहरुमा समेत निरन्तर श्रमदान तथा सरसफाई कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । शिवम् सिमेन्टले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत समुदाय र शहरलाई व्यवस्थित र सफा बनाउन योगदान दिन प्रतिबद्ध रहेको जनाएको छ ।

वर्तमान परिस्थितिमा समुदाय र शहरको पुननिर्माणको लागि सहयोग र श्रमदान गर्नु कर्तव्य भएको बताउँदै कम्पनीले आफ्नो सामाजिक जिम्मेवारी अनुसार काठमाण्डौलाई सफा, व्यवस्थित र सुरक्षित बनाउन निरन्तर प्रयासरत रहने प्रतिवद्धता जाहेर गरेको छ ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.