बुधबार, असार १७,२०८३ 10:17:07
Bizshala
  • बुधबार, असार १७,२०८३ 10:17:07
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेपाल ल्युब आयलको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

Laxmi Sunrise Bank Limited
नेपाल ल्युब आयलको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । नेपाल ल्युब आयल लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले घोषणा गरेको २० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।  

समायोजन प्रश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता २४४.३३ रुपैयाँ कायम भएको छ ।  

New Office
CG Motors
Garima Development Bank

नेप्सेमा समायोजन हुनुअघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता २९३.२० रुपैयाँ कायम थियो । कम्पनीले आर्थिक वर्ष २०८१÷८२ का लागि सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ७ लाख ६६ हजार ९८२ रुपैयाँ नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।  

लाभांश पारित गर्न कम्पनीले असोज ३१ गते ललितपुरको पुल्चोकमा रहेको द प्लाजामा बिहान साढे ११ बजेदेखि वार्षिक साधारण सभा आयोजना गर्दैछ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.