बुधबार, असार १०,२०८३ 04:59:45
Bizshala
  • बुधबार, असार १०,२०८३ 04:59:45
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेपाल इन्स्योरेन्सको अवितरित हकप्रद सेयर बाँडफाँड, कटअफ मूल्य कति ?

Laxmi Sunrise Bank Limited
नेपाल इन्स्योरेन्सको अवितरित हकप्रद सेयर बाँडफाँड, कटअफ मूल्य कति ?

काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनीको लिलामीमा राखिएको अवितरित हकप्रद सेयर बाँडफाँड भएको छ । कम्पनीले गत भदौ २७ गतेदेखि असोज ८ गतेसम्म लिलामीमार्फत बिक्रीमा राखेको १ लाख ९७ हजार ४२.७६ कित्ता सेयर असोज २२ गते बाँडफाँड भएको हो ।  

निष्कासनकर्ता कम्पनी एनआईएमबि एस क्यापिटलका अनुसार बिक्री खुला गरिएको अवधिभित्र प्राप्त भएको गोप्य शिलबन्दीपत्रहरुको असोज ९ गते खोली रुजु गरी बाँडफाँड गरेको जनाएको छ । कम्पनीले संस्थापक समूहको ४ हजार ४६८.७६ कित्ता र सर्वसाधारण समूहको १ लाख ९२ हजार ५७४ कित्ता सेयर लिलामीमार्फत बिक्री गरेको थियो ।  

New Office
CG Motors
Garima Development Bank

संस्थापक समूहको(लकइनमा रहेको)सेयरको कटअफ मूल्य १२६ रुपैयाँ र सर्वसाधारण समूहको कटअफ मूल्य ५०३.४३ रुपैयाँ रहेको छ ।  

आवेदकहरुको बाँडफाँडमा नपरेको सेयरबापतको रकम फिर्ता भुक्तानी असोज २३ गतेबाट हुने क्यापिटलले जनाएको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.