शनिबार, जेष्ठ २,२०८३ 05:34:31
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 05:34:31
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

युनिलिभर नेपालको सेयर अभौतिकिकरण गरी बैंक खाता अद्यावधिक गर्न आग्रह

Laxmi Sunrise Bank Limited
युनिलिभर नेपालको सेयर अभौतिकिकरण गरी बैंक खाता अद्यावधिक गर्न आग्रह
Shivam Cement

काठमाण्डौ । युनिलिभर नेपाल लिमिटेडले सेयर अभौतिकिकरण गरी बैंक खाता अद्यावधिक गर्न आग्रह गरेको छ । कम्पनीको सेयर रजिष्ट्रार एलएस क्यापिटलले एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो । गत वर्षजस्तै यस वर्ष पनि कम्पनीको लाभांश सेयरधनीहरूको हितग्राही खातामा उल्लेख भएको बैंक खातामा इन्टर बैंक पेमेन्ट सिस्टम .(आईपीएस) मार्फत सिधै रकम भुक्तानी गर्ने भएको हुँदा क्यापिटलले यस्तो आग्रह गरेको हो ।  

Bizshala
New Office
CG Motors

क्यापिटलले सेयर अभौतिकीकरण गरी हितग्राही खाता खोलीसकेका सेयरधनीलाई, आफ्नो हितग्राही खातामा बैंक खाता उल्लेख गरी अद्यावधिक गर्न आग्रह गरेको छ ।  

कम्पनीले हालसम्म आफ्नो नाममा भौतिक रूपमा सेयर धारण गरेका सेयरधनिहरूले आफ्नो हितग्राही खाता खोली आफ्नो सेयर अभौतिकीकरण गराउन समेत आग्रह गरेको छ । सेयरधनीहरूले सेयर अभौतिकीकरण गरी हितग्राही खाता खोले पश्चात मात्र लाभांश रकम प्राप्त हुने हुँदा हितग्राही खाता नभएका सेयरधनीहरूले कमलपोखरीमा रहेको सेयर रजिष्ट्रार लक्ष्मी सनराईज क्यापिटल वा अन्य कुनैपनि निक्षेप सदस्यमा हितग्राही खाता खोल्न सक्नेछन् ।  

साथै, प्रत्येक सेयरधनीहरुलाई आफ्नो प्यान, नाम, मोबाइल नम्बर, हालको ठेगाना र इमेल आईडी आफ्नो हितग्राही खातामा अद्यावधिक गर्न आग्रह गरिएको छ ।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.