मंगलवार, असार ९,२०८३ 04:28:15
Bizshala
  • मंगलवार, असार ९,२०८३ 04:28:15
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

जोशी हाईड्रोपावरले भोलिदेखि १.८९ लाख कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने

Laxmi Sunrise Bank Limited
जोशी हाईड्रोपावरले भोलिदेखि १.८९ लाख कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने

काठमाण्डौ । जोशी हाईड्रोपावर लिमिटेडले अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । कम्पनीले गत साउन १५ गतेदेखि भदौ १९ गतेसम्म १ः०।६५ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको १ लाख ८९ हजार ९२७ कित्ता सेयर लिलामीमातर्फ बिक्री गर्न लागेको हो ।  

कम्पनीले भोलि अर्थात असोज २८ गतेदेखि उक्त सेयरहरुको बिक्री आवेदन खुलाउने भएको छ । यो सेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी वा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेश गर्न सकिने कम्पनीले जनाएको छ ।  

New Office
CG Motors
Garima Development Bank

लगानीकर्ताले लक्ष्मी सनराइज क्यापिटल, लक्ष्मी सनराइज बैंकका शाखा कार्यालयहरु विराटनगर, विरगञ्ज,हटौडा, बुटवल,विरेन्द्रनगर र बुटवलबाट बोलपत्र आवेदन पेश गर्नुपर्नेछ ।  

बोलपत्र आवेदन पेश गर्ने अन्तिम मिति आगामी कात्तिक ११ गते रहेको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.