बिहीबार, असार १८,२०८३ 03:07:27
Bizshala
  • बिहीबार, असार १८,२०८३ 03:07:27
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नारायणी डेभलपमेन्ट बैंकको १.९२ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

Laxmi Sunrise Bank Limited
नारायणी डेभलपमेन्ट बैंकको १.९२ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले आजदेखि संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आज एक सूचना जारी गर्दै विभिन्न संस्थापक सेयरधनीहरुले आफ्नो स्वामित्वको सेयर खरिद गर्न निवेदन दिएकोमा असोज २७ गतेको सञ्चालक समितिको निर्णयअनुसार १ लाख ९२ हजार ७७७ कित्ता संस्थापक सेयर लिलामीमा राखिएको जनाएको हो ।

New Office
CG Motors
Garima Development Bank

बैंकले यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्ने जनाएको छ । इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिइसक्नुपर्ने छ ।  

यदि उक्त मितिसम्म कुनै पनि आवेदन नपरेमा उक्त सेयर अन्य व्यक्तिलाई बिक्री गरिने बैंकले जनाएको छ । संस्थापक सेयरधनीले बैंकको भरतपुर चितवनमा रहेको केन्द्रीय कार्यालयमा आफूले लिन चाहेको सेयरको व्यहोरा खुलाई आवेदन पेश गर्नुपर्नेछ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.