बिहीबार, असार १८,२०८३ 01:30:01
Bizshala
  • बिहीबार, असार १८,२०८३ 01:30:01
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

युनिलिभर नेपालको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Laxmi Sunrise Bank Limited
युनिलिभर नेपालको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । युनिलिभर नेपाल लिमिटेडले गत आवका लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले कात्तिक ११ गते बुक क्लोज गर्दैछ ।  

यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको उक्त लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् । भोलि छठ पर्वको सार्वजनिक बिदा परेका कारण सेयर कारोबार हुनेछैन ।  

New Office
CG Motors
Garima Development Bank

कम्पनीलेले गत आवको  मुनाफाबाट सेयरधनीहरुलाई प्रतिकित्ता १ हजार ८४२ रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । उक्त लाभांश कम्पनीको आगामी कात्तिक २५ गते सभा आयोजना हुने ३२ औं वार्षिक साधारण सभाबाट पारित गरिन वितरण गरिनेछ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.