मंगलवार, असार १६,२०८३ 11:53:36
Bizshala
  • मंगलवार, असार १६,२०८३ 11:53:36
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

गोर्खाज फाइनान्सको अध्यक्षमा खापुङ नियुक्त

Laxmi Sunrise Bank Limited
गोर्खाज फाइनान्सको अध्यक्षमा खापुङ नियुक्त

काठमाण्डौ । गोर्खाज फाइनान्स लिमिटेडको अध्यक्षमा संस्थापक सञ्चालक कल्पना खापुङ नियुक्त भएकी छन् । कात्तिक ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले खापुङलाई सञ्चालक समितिको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो ।  

New Office
CG Motors
Garima Development Bank

उनलाई सोही मितिदेखि लागू हुनेगरी उक्त पदमा नियुक्त गरिएको कम्पनीले जनाएको छ । साथै बैठकले यसअघिका अध्यक्ष गौरव बुढाथोकीले दिएको राजीनामा समेत स्वीकृत गर्ने निर्णय गरेको छ । बुढाथोकीले आफ्नो व्यक्तिगत कारण देखाउँदै कात्तिक ९ गते राजीनामा दिएका थिए ।  

यसका साथै बैठकले सञ्चालक समितिकी सञ्चालक नीलम बोहराको राजीनामा समेत पारित गर्ने निर्णय गरेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.