बुधबार, श्रावण १३,२०८३ 02:52:22
Bizshala
  • बुधबार, श्रावण १३,२०८३ 02:52:22
Bizshala
Global IME Bank Limited

यस वर्षको विश्वको सबैभन्दा शक्तिशाली आँधी कुन देशमा आईपुग्यो ?

यस वर्षको विश्वको सबैभन्दा शक्तिशाली आँधी कुन देशमा आईपुग्यो ?
New Office

काठमाण्डौ । यस वर्षको विश्वको सबैभन्दा शक्तिशाली आँधी ‘मेलिसा’ अहिले क्यारेबियन सागरको उत्तर–पूर्वी दिशामा सर्दै जमैकाको नजिक पुगेको छ । यस आँधीका कारण जमैकामा हालसम्म तीन र हैटी र डोमिनिकन रिपब्लिकमा चार जनाको मृत्यु भइसकेको छ ।

मौसमविद्हरूले मेलिसा जमैकामा हालसम्मकै सबैभन्दा खराब आँधी हुनसक्ने विश्वास गरेका छन् । यस समयमा हावाको गति प्रति घण्टा १७५ माइल (लगभग २९० किमी प्रतिघन्टा) सम्म पुग्न सक्ने र १०१ सेन्टिमिटर (४० इन्च) सम्म वर्षा हुन सक्ने अनुमान गरेका छन् ।  

अमेरिकास्थित नेशनल हरिकेन सेन्टरले सोमबार बिहान मेलिसालाई श्रेणी ५ को तुफान घोषणा गरेको छ, जुन आँधीको उच्च श्रेणी हो। क्युबा र दक्षिण–पूर्वी बहामासका लागि पनि चेतावनी जारी गरिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.