Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

मोबाईल फोन पड्किएर ४ बालबालिकाको मृत्यु

Global IME Bank Limited
मोबाईल फोन पड्किएर ४ बालबालिकाको मृत्यु
Nabil Bank Limited

काठमाण्डौ । भारतको उत्तर प्रदेश राज्यमा मोबाइल फोन पड्किएर आगलागी हुँदा ४ जना बालबालिकाको मृत्यु भएको छ । उत्तर प्रदेशको मेरठ शहरमा घटेको यो घटनामा एकै परिवारका ४ जना बालबालिकाको मृत्यु हुनुका साथै आमाबुवा भने गम्भिर घाईते भएका छन् ।

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

भारतीय मिडियाहरुका अनुसार चार्जमा राखेको मोबाईल अचानक पड्किदा यो घटना घटेको हो । मोबाईल पड्किएपछि घरमा आगलागी भएको र एक अर्कालाई बचाउने क्रममा यताउता गर्दा आगोको चपेटामा परेको भारतीय मिडियाले जनाएका छन् ।  

मुजफ्फरनगरको स्थानियबासी जोनीको परिवार जनता कोलोनीको भाडाको घरमा बसोवास गर्दै आएका थिए । जोनीले मजदुरीको काम गर्ने गरेको र शनिबार दिन उनी श्रीमिती र चार जना छोराछोरीसहित घरमा बसिरहेका थिए ।  

भारतमा सस्ता, नक्कली ब्याट्री र चार्जरको प्रयोग बढी हुने भएकाले यस्ता घटना घट्ने गरेको भारतीय मिडियाले जनाएका छन् । -एजेन्सी   


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.