बुधबार, असार १७,२०८३ 08:41:09
Bizshala
  • बुधबार, असार १७,२०८३ 08:41:09
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेपाल वेयरहाउजिङ १.१४ करोड घाटामा

Laxmi Sunrise Bank Limited
नेपाल वेयरहाउजिङ १.१४ करोड घाटामा

काठमाण्डौ । नेपाल वेयरहाउजिङ लिमिटेडको घाटामा कमी आएको छ । कम्पनीले चालु आवको पहिलो त्रैमाससम्म १ करोड १४ लाख घाटा व्यहोरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी २ करोड २४ लाख घाटामा थियो ।  

कम्पनीको आम्दानी १७५.४३ प्रतिशतले बढेको छ । कम्पनीले पहिलो त्रैमाससम्म २ करोड ५६ लाख रुपैयाँ कुल आम्दानी गरेको छ । अघिल्लो आवमा भने कम्पनीको आम्दानी ९३ लाख १६ हजार मात्रै थियो ।  

New Office
CG Motors
Garima Development Bank

यो अवधिमा कम्पनीको प्रत्यक्ष सञ्चालन खर्च १ करोड ४७ लाख, कर्मचारी खर्च ४० लाख ९३ हजार, अन्य खर्च ५१ लाख ८९ हजार र वित्त खर्च ९० लाख २९  हजार रहेको छ । ६८ करोड ७५ लाख रुपैयाँ चुक्तापूँजी भएको कम्पनीको कुल चालु सम्पत्ति १३ करोड ६४ लाख र कुल चालु दायित्व २ करोड ३१ लाख रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी १.६७ रुपैयाँ ऋणात्मक, प्रतिसेयर नेटवर्थ १०३.१७ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४४७.४९ रुपैयाँले ऋणात्मक कायम भएको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.