बुधबार, श्रावण ६,२०८३ 05:22:04
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 05:22:04
Bizshala
Global IME Bank Limited

माइतीघरमा खुल्यो स्काईलाइनको शोरूम

माइतीघरमा खुल्यो स्काईलाइनको शोरूम
New Office

काठमाण्डौ । हुलास एल्युमिनियमद्वारा उत्पादित प्रिमियम लक्जरी एल्युमिनियम ढोका तथा झ्याल ब्रान्ड ‘SKYLINE’ (स्काइलाइन) को आधिकारिक शोरूम तथा अनुभव केन्द्र आजबाट माइतीघरस्थित सेन्ट जेभियर्स कलेजको अगाडि उद्घाटन गरिएको छ।

यो लञ्च इभेन्ट ४ डिसेम्बरदेखि ६ डिसेम्बर २०२५ (१८ मंसिरदेखि २०मंसिर २०८२) सम्म निरन्तर रूपमा संचालन हुनेछ। स्काइलाइन शोरूमलाई ‘एक्सपिरियन्स सेन्टर’ को रूपमा तयार पारिएको छ, जहाँ ग्राहकहरूले उत्पादनलाई छुने, महसुस गर्ने, नजिकबाट बुझ्ने र वास्तविक लक्जरी अनुभव गर्ने अवसर पाउनेछन्।

हुलास एल्युमिनियमद्वारा आधुनिक प्रविधि र अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्मित स्काइलाइन ढोका तथा झ्यालहरूले प्रिमियम क्वालिटी, आकर्षक डिजाइन, र उत्कृष्ट टिकाउपन प्रदान गर्ने कम्पनीले जनाएको छ । 

कम्पनीले स्काइलाइनलाई ‘Value for Money’ ब्रान्डको रूपमा प्रस्तुत गर्दै, लक्जरी सेग्मेन्टमा गुणस्तर र मूल्य दुवैकादृष्टिले उत्कृष्ट विकल्प भएको दाबी गरेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.