बुधबार, असार १०,२०८३ 01:37:26
Bizshala
  • बुधबार, असार १०,२०८३ 01:37:26
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

लिबर्टी माइक्रो लाइफले डाक्यो तेस्रो साधारण सभा

Laxmi Sunrise Bank Limited
लिबर्टी माइक्रो लाइफले डाक्यो तेस्रो साधारण सभा

काठमाण्डौ । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । पुस ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले तेस्रो वार्षिक साधारण सभा डाकेको हो ।  

उक्त सभा आगामी पुस ३० गते पोखरामा रहेको कम्पनीको प्रधान कार्यालयमा दिउँसो १ बजेदेखि सुरु हुनेछ । सभामा लभांशसँग सम्बन्धी कुनैपनि प्रस्ताव पेश गरिने छैन ।  

New Office
CG Motors
Garima Development Bank

सभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै सोहि अवधिको नाफा नोक्सान,नगद प्रवाह विवरण लगायतका अन्य वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिनेछ । यस्तै चालु आवको लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित हुनेछ ।  

यस्तै बैठक भत्ता अनुमोदन तथा निर्धारण गर्ने र संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत भएका खर्चहरु अनुमोदन गरिनेछ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.