सोमबार, असार १५,२०८३ 04:10:51
Bizshala
  • सोमबार, असार १५,२०८३ 04:10:51
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सुपर मादी हाईड्रोपावरको करिब २ करोड कित्ता सेयरको लक इन अवधि माघमा समाप्त हुने

Laxmi Sunrise Bank Limited
सुपर मादी हाईड्रोपावरको करिब २ करोड कित्ता सेयरको लक इन अवधि माघमा समाप्त हुने

काठमाण्डौ । सुपर मादी हाईड्रोपावर लिमिटेडको लक इन अवधि आगामी माघ २१ गते समाप्त हुने भएको छ । उक्त अवधिमा कम्पनीको कुल १ करोड ९८ लाख ८९ हजार १ सय कित्ता सेयरको लक इन अवधि समाप्त हुन लागेको हो ।

New Office
CG Motors
Garima Development Bank

कुल सेयर संख्यामा संस्थापक समूहको १ करोड ८७ लाख ४२ हजार ५ सय कित्ता, कर्मचारीलाई सुरक्षित गरिएको ४४ हजार १ सय कित्ता र आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि सुरक्षित गरिएको ११ लाख २ हजार ५ सय कित्ता रहेको छ ।

सञ्चालक तथा कम्पनीको उच्च व्यवस्थापकिय पदमा कार्यरत कर्मचारीहरुको हकमा भने नियमानुसार सेयर रोक्का रहने कम्पनीले जनाएको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.