बुधबार, श्रावण ६,२०८३ 10:39:49
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 10:39:49
Bizshala
Global IME Bank Limited

कुमारी बैंकको २५ औं वार्षिक साधारण सभा सम्पन्न

कुमारी बैंकको २५ औं वार्षिक साधारण सभा सम्पन्न
New Office

काठमाण्डौ । कुमारी बैंक लिमिटेडको पच्चीसौं वार्षिक साधारण सभा २०८२ साल पुस महिना ३० गते बुधबारका दिन काठमाण्डौको थिरबम सडक, टंगाल स्थीत आम्रपाली ब्याङ्क्वेटमा सम्पन्न भएको छ । 

सो सभाबाट सामान्य प्रस्तावको रुपमा पेश गरिएको आव २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन सहित आव २०८१/८२ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब लगायतका वित्तीय विवरण पारित गरियो ।

कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटीएम ५० एक्सटेन्सन काउन्टर तथा ४८ शाखा रहित बैंकिङ ईकाईहरु मार्फत सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.