मंगलवार, असार १६,२०८३ 10:24:03
Bizshala
  • मंगलवार, असार १६,२०८३ 10:24:03
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

युनिक नेपाल लघुवित्तको कार्यवाहक प्रमुख कार्यकारीमा आले नियुक्त

Laxmi Sunrise Bank Limited
युनिक नेपाल लघुवित्तको कार्यवाहक प्रमुख कार्यकारीमा आले नियुक्त

काठमाण्डौ । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको कार्यवाहक प्रमुख कार्यकारीमा हिरा बहादुर आले नियुक्त भएका छन् । माघ ५ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले आलेलाई कार्यवाहक प्रमुख कार्यकारी पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

New Office
CG Motors
Garima Development Bank

संस्थाको नायव कार्यकारी प्रमुख कार्यकारी पदमा कार्यरत उनलाई अर्को व्यवस्था नभएसम्मका लागि उक्त जिम्मेवारी दिइएको हो ।

यस्तै उक्त बैठकले संस्थाको यसअघिका सीईओ डा.गोपाल दहितको राजीनामा माघ ५ गतेदेखि लागू हुनेगरी स्वीकृत गरेको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.