युनिक नेपाल लघुवित्तको कार्यवाहक प्रमुख कार्यकारीमा आले नियुक्त
काठमाण्डौ । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको कार्यवाहक प्रमुख कार्यकारीमा हिरा बहादुर आले नियुक्त भएका छन् । माघ ५ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले आलेलाई कार्यवाहक प्रमुख कार्यकारी पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

