Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

आइएमई पे एपबाट अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्दा शतप्रतिशत क्यास ब्याक र पुरस्कारहरु जित्ने मौका

Global IME Bank Limited
आइएमई पे एपबाट अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्दा शतप्रतिशत  क्यास ब्याक र पुरस्कारहरु जित्ने मौका
Nabil Bank Limited

काठमाण्डौ । डिजिटल वालेट कम्पनी आइएमईपे ले अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्ने ग्राहकहरुलाई लक्षित गरेर ‘जेट सेट रिवार्ड’ नामक अफर ल्याएको छ । यो  अफरअन्तर्गत आइएमई पे एपमार्फत अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्दा हवाई टिकटमा १०० प्रतिशत क्यास ब्याक साथै अन्य पुरस्कारहरू पनि  जित्ने मौका पाउनेछन् ।

यहि चैत ६  देखि जेष्ठ मसान्त सम्म तिन महिनाको लागि चल्ने सो अफरका ३ जना  भाग्यशाली विजेताको नाम आइएमई पे को सामाजिक सन्जालमा सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।  यसमा  पहिलो भाग्यशाली विजेताले आफ्नो हवाईटिकट खरिद गरेको रकमको  १०० प्रतिशत क्यास ब्याक पाउनेछन् ।  दोस्रो विजेताले द लेकसाइड रिट्रिट पोखराको प्याकेज जित्न सक्नेछन भने तेश्रो विजेताले चन्द्रागिरी हिल्स रिजोर्टको प्याकेजजित्ने मौका पाउनेछन् ।    

Shivam Cement
Sagarmatha Cement

यसको साथै  आइएमई पे मार्फत टिकट खरिदगर्ने ग्राहकहरुले  हरेक हवाई टिकटमाउच्चतम रिवार्ड पोइन्ट पनि प्राप्त गर्न सक्नेछन् ।

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
CG Motors
New Office

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.