मंगलवार, असार ९,२०८३ 01:25:10
Bizshala
  • मंगलवार, असार ९,२०८३ 01:25:10
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

ग्रीन लाइफ हाईड्रोपावरको स्थगित साधारण सभा पुनः आह्वान

Laxmi Sunrise Bank Limited
ग्रीन लाइफ हाईड्रोपावरको स्थगित साधारण सभा पुनः आह्वान

काठमाण्डौ । ग्रीन लाइफ हाईड्रोपावर लिमिटेडले स्थगित साधारण सभा पुनः आह्वान गरेको छ । कम्पनीको माघ ९ गते बसेको सञ्चालक समितिले यही माघ १९ गते काठमाण्डौको भगवतीबहालमा रहेको लिसारा रिसेप्सनमा बिहान ११ बजेदेखि सभा सुरु गर्ने निर्णय गरेको हो ।

यसअघि गत माघ २ गते तय भएको कम्पनीको १६ औं वार्षिक साधारण सभा गणपुरक संख्या नपुगेका कारण स्थगित भएको थियो ।

New Office
CG Motors
Garima Development Bank

सभामा गत आवको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, गत आवको वित्तीय विवरण स्वीकृत गर्ने, सञ्चालक समिति चयन गर्ने र सञ्चालकको बैठक भत्ता निर्धारण गर्ने प्रस्तावहरु पारित गरिनेछ ।

यस्तै कम्पनी ऐन २०६३ को दफा १०५ को उपदफा (१)(ख)का सम्बन्धमा विशेष प्रस्ताव पारित गरिनेछ ।   

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.