Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

जिडब्लुएमका गाडीहरुमा ‘शानदार नववर्ष २०८१’ अफर

Global IME Bank Limited
जिडब्लुएमका गाडीहरुमा ‘शानदार नववर्ष २०८१’ अफर
Nabil Bank Limited

काठमाण्डौ । विश्वव्यापी रुपमा प्रसिद्ध ब्रान्ड जिडब्लुएमको नेपालका लागि आधिकारिक वितरक भिजि इम्पेक्स प्रालिले नेपाली नयाँ वर्ष २०८१ को अवसरमा आकर्षक ‘शानदार नववर्ष २०८१’ योजना ल्याएको छ ।

 यो विशेष योजनामा जिडब्लुएमका लोकप्रिय मोडेलहरु हाभल–एच्सिक्स, जोलायन, इलेक्ट्रिक ओरा ०३ र पावर पिकअप गाडीहरुमा विशेष तथा आकर्षक अफरहरु राखिएको छ ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

जिडब्लुएमका मोडेलहरुमा ल्याइएका यी अफर मार्फत ग्राहकहरूले लाभहरू उठाउन सक्ने कम्पनीले जनाएको छ ।  अफरअन्तर्गत ग्राहकले ओरा ०३ ईभीमा भारि नगद छुट, फ्री एसेसरीज,एक वर्ष सम्मको व्यापक बीमा र फास्ट चार्जरसहित रु ५ लाखसम्मको फाइदा पाउनेछन, हाभलका एच्सिक्स, र जोलायनमा ८.५ लाख सम्मको फाइदासहित नगद छुट, एक वर्ष सम्मको व्यापक बीमा, एक्सचेन्ज बोनस र फ्री एसेसरीज साथै,पावरमा १० लाख सम्मको फाइदासहित इलेक्ट्रिक सनरुफ, लेदर सिट्स, सिक्स एयरब्याग र रिभर्स पार्किङ क्यामेरा समावेश छन् ।  


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.