शुक्रबार, फाल्गुन १,२०८२ 10:23:22
Bizshala
  • शुक्रबार, फाल्गुन १,२०८२ 10:23:22
Bizshala
Global IME Bank Limited
Bizshala

सुपर खुदी हाइड्रोपावरको आईपीओ निष्कासनको मिति परिवर्तन

सुपर खुदी हाइड्रोपावरको आईपीओ निष्कासनको मिति परिवर्तन
Shivam Cement

काठमाण्डौ । सुपर खुदी हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासनको मिति परिवर्तन गरेको छ । कम्पनीले फागुन ४ गतेदेखि निष्कासन गर्ने तय भएको कम्पनीको आईपीओको मिति परिवर्तन गरेको हो ।

कम्पनीको आईपीओ निष्कासनको मिति अन्य कम्पनीको आईपीओसँग जुध्न गएकाले सिडिएस एण्ड क्लियरिङले माघ २७ गते कम्पनीलाई यसअघि तय भएको मिति परिवर्तन गर्न निर्देशन दिएको थियो । सोही बमोजिम कम्पनीले अब फागुन ५ गतेदेखि आम सर्वसाधारणका लागि आईपीओको बिक्री आवेदन खुलाउने भएको छ ।

Bizshala
Garima Development Bank
New Office

कम्पनीले कुल १२ लाख ८६ हजार ५ सय कित्ता आईपीओ निष्कासन गर्न लागेको छ ।  

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट २० करोड रुपैयाँबराबरको रु.१०० अंकित दरका २० लाख कित्ता साधारण सेयर निष्कासन गर्न अनुमति पाएको थियो ।  जसअन्तर्गत पहिलो चरणअन्तर्गत कम्पनीले गत पुस २२ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरु र आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि आईपीओ जारी गरेको थियो ।

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

पहिलो चरणअन्तर्गत वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर जारी गरिसकेपछि कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणलाई आईपीओ जारी गर्न लागेको हो ।

Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.