बुधबार, फाल्गुन १३,२०८२ 10:40:13
Bizshala
  • बुधबार, फाल्गुन १३,२०८२ 10:40:13
Bizshala
Global IME Bank Limited

सुपरमाई हाईड्रोपावरको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

सुपरमाई हाईड्रोपावरको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?
Shivam Cement

काठमाण्डौ । सुपरमाई हाईड्रोपावर लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई घोषणा गरेको बोनस सेयरका लागि कम्पनीको सेयरमूल्य समायोजन भएको हो ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा भएको समायोजन पश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ५९१.६७ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ७१० रुपैयाँ थियो ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

कम्पनीले गत आवका लागि २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ५९ लाख २७ हजार ९७७.८४ रुपैयाँ नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.