मंगलवार, फाल्गुन २६,२०८२ 09:53:15
Bizshala
  • मंगलवार, फाल्गुन २६,२०८२ 09:53:15
Bizshala
Global IME Bank Limited

समानुपातिक मत अपडेट : रास्वपाको साढे ४९ लाख पुग्दा अन्यको कति ?

Hyundai Nepal
समानुपातिक मत अपडेट : रास्वपाको साढे ४९ लाख पुग्दा अन्यको कति ?
Shivam Cement

काठमाण्डौ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल १ करोड ३ लाख ४४ हजार ९५२ मतगणना भइसकेको छ ।  

निर्वाचन आयोग नेपालका अनुसार बिहान ८ बजेसम्ममा राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी ४९ लाख ६७ हजार ४३ मत प्र्राप्त गरेको छ । यो कुल मतको ४८ प्रतिशत मत हो ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

त्यस्तै, दोस्रोमा नेपाली कांग्रेसले १६ लाख ८४ हजार १७५ मत प्राप्त गरेको छ भने तेस्रोमा नेकपा एमालेले १४ लाख २४७ मत प्राप्त गरेको छ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

यता नेपाल कम्युनिष्ट पार्टीले ७ लाख ६१ हजार ६८० मत प्राप्त गर्दा श्रम संस्कृति पार्टीले भने ३ लाख ४९ हजार १४० मत प्राप्त गरेको छ ।  

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भने ३ लाख २३ हजार ५३५ मत प्राप्त गरेको छ ।  

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.