बुधबार, फाल्गुन २७,२०८२ 10:55:23
Bizshala
  • बुधबार, फाल्गुन २७,२०८२ 10:55:23
Bizshala
Global IME Bank Limited

समानुपातिकतर्फ डेढ लाख मत मात्रै गणना गर्न बाँकी, हालसम्म कसले कति पाए ?

Hyundai Nepal
समानुपातिकतर्फ डेढ लाख मत मात्रै गणना गर्न बाँकी, हालसम्म कसले कति पाए ?
Shivam Cement

काठमाण्डौ । समानुपातिकतर्फको मत गणना लभगभ सकिनै लागेको छ । निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ कुल १ करोड ९ लाख मत खसेकोमा हालसम्म १ करोड ठ लाख ३२ हजार ९३२ मतगणना सम्पन्न भइसकेका छ ।  

अब डेढ लाख मतगणना हुन बाँकी छ । मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ५१ ला ३६ हजार ६७४ मत प्राप्त गरेको छ । 

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

त्यस्तै, दोस्रोमा नेपाली कांग्रेसले १७ लाख ४८ हजार ३३६ मत, तेस्रोमा नेकपा एमालेले १४ लाख ४८ हजार ४१२ मत र चौथोमा नेपाली कम्युनिष्ट पार्टीले ८ लाख ४ हजार १७१ मत प्राप्त गरेको छ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

त्यस्तै, दोस्रोमा नेपाली कांग्रेसले १७ लाख ४८ हजार ३३६ मत, तेस्रोमा नेकपा एमालेले १४ लाख ४८ हजार ४१२ मत र चौथोमा नेपाली कम्युनिष्ट पार्टीले ८ लाख ४ हजार १७१ मत प्राप्त गरेको छ ।  

यता पाँचौ स्थानमा भने श्रम संस्कृति पार्टीले ३ लाख ७८ हजार ५९४ मत कटाएको छ भने छैठौं नम्बरमा राप्रपाले ३ लाख २९ हजार ४६६ मत प्राप्त गरेको छ ।  

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.