Bizshala
  • मंगलवार, चैत्र १७,२०८२ 10:29:33
Bizshala
Global IME Bank Limited

काठमाण्डौका पूर्व प्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ

Hyundai Nepal
काठमाण्डौका पूर्व प्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ
Shivam Cement

काठमाण्डौ । काठमाडौंका पूर्व प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो ।

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

रिजाल जेनजी आन्दोलनका समयमा काठमाडौंका सीडीओको जिम्मेवारीमा रहेका थिए । भदौ २३ र २४ गते भएको उक्त आन्दोलनमा बल प्रयोग गरेर दमन गरेको आरोप उनीमाथि लगाइएको छ ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

आन्दोलनमा भएको दमनपछि उनी एक महिना नपुग्दै सीडीओ पदबाट हटाइएका थिए । गौरीबहादुर कार्की नेतृत्वको छानबिन समितिले रिजालविरुद्ध कारबाही गर्न सिफारिस गरेको थियो ।  

सोही सिफारिसका आधारमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पनि यसअघि नै पक्राउ गरिसकिएको छ ।

Global IME Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.